एनआरएनए नागरिकता विधेयक छिट्टै अघि बढ्छ : उपप्रधान तथा गृह मन्त्री श्रेष्ठ

लण्डन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकता विधेयक छिटो भन्दा छिटो अगाडि बढाउने प्रतिबद्धा व्यक्त गरेका छन् । श्रेष्ठले गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डललाई शनिवार भेट गर्दै नागरिकता विधेयकमा भएको ढिलाईका कारण देशभित्र युवाहरुमा चरम निराशा उत्पन्न भएको बताए । गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्नमा भै रहेको ढिलाई सम्बन्धमा संघका अध्यक्ष डा. बद्री केसी र … Continue reading एनआरएनए नागरिकता विधेयक छिट्टै अघि बढ्छ : उपप्रधान तथा गृह मन्त्री श्रेष्ठ